अकस्मात् मन्त्री गिरी अस्पताल भर्ना

काठमाडौं/ सिँचाइमन्त्री दीपक गिरी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका Cheap nfl jerseys छन् । मन्त्री गिरीका स्वकीय in सचिव ray bans sale युवराज जिसीका अनुसार अकस्मात् रक्त सञ्चारमा खराबी देखिएपछि उनी नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा गए राती भर्ना भएको हुन Fake Oakleys
चिकित्सकको भनाइ उद्धृत गर्दै जिसीले मन्त्री गिरीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको र दुई दिनपछि घर फर्कन सक्ने बताए । उनलाई भेट्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, fake oakleys महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष एवं शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेता oakley outlet अस्पताल पुगेका थिए । डा.यादव भट्ट नेतृत्वको टोलीले उनको उपचार गरिरहेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *