अपेक्षा गरे अनुसारको अधिकार सबैले पाएका छैनन्, -प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा शनिबार आयोजना गरेको विशेष कार्यक्रममा तामाङ वेशभूषामा अभिवादन गर्दै। तस्बिर : रासस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउने सोनाम ल्होछार पर्वको अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको प्रशंसा गरेका छन् ।

सरकारको सफलताका लागि कुलमानले गरेको कामको प्रशंसा गर्दै प्रचण्डले भने, ‘म प्रधानमन्त्री बन्ने बित्तिकै उहाँ (कुलमान) लाई विद्युत प्राधिकरणको प्रमुख बनाएकोमा गर्व अनुभूति गरेको छु, उहाँले सरकारको इच्छा अनुसार देशमा लोडसेडिङको fake oakleys अन्त्य गर्ने अभियानलाई सफल बनाउनु भएको छ ।’

प्रचण्डले आफू प्रधानमन्त्री हुनु अगाडिबाटै कुलमानलाई जिम्मेवारी दिने विषयमा सोचिरहेको ray ban outlet समेत खुलासा गरे । ‘म दोस्रो पटक प्रधामन्त्री भएको समयमा देशलाई लोडसेडिङ मुक्त बनाउन सरकार सफल भएको छ, यसका लागि इमान्दारिताका साथ काम गर्ने कुलमानलाई मैले दुई वर्ष अघिदेखि नै हेर्दै आएको थिएँ ।’

प्रधानमन्त्री प्रचण्डले देश बहुजाति, बहुसांस्कृति र विविधताले भरिएको भन्ने कुरा सबैलाई थाहा भएको बताउर्दै संघीय गणतान्त्रिक नेपालमा सबैले अधिकार पाउने विश्वास व्यक्त गरे।

‘पछिल्लो चरणमा पुरानो राज्यद्वारा उत्पीडनमा पारिएका जाति, समुदाय, वर्ग, लिंग सबैको पहिचान स्थपित गरेर संघीय गणतान्त्रिक नेपालमा आइपुगेका छौँ,’ प्रचण्डले भने, ‘तर, पनि अपेक्षा गरे अनुसारको अधिकार सबैले पाएका छैनन्, संविधान cheap ray bans संशोधनका क्रममा तामाङ जातिको अधिकार राज्यका सबै तहमा स्थापित गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति झल्कने तामाङ भवनका लागि सरकारले मन्त्रिपरिषदबाटै निर्णय fake oakleys गरेर आवश्यक रकम निकासा गर्ने आश्वासन समेत दिएका छन् । 저금리서민대출 ‘तपाईंहरुले अपेक्षा गरेभन्दा राम्रो सहयोग cheap oakleys सरकारले गर्ने कुरा घोषणा गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो भवन तामाङ संस्कृति झल्कने गरी निर्माण हुनेछ ।’

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *