अवकाश उमेर हद ‘६० वर्ष’

काठमाडौं/  सरकारले निजामती कर्मचारीको अवकाश cheap oakleys sunglasses उमेर हद दुई वर्ष बढाउने तयारी गरेको छ । सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ Door वर्षबाट बढाएर hockey jerseys ६० वर्ष पुर्याउन प्रक्रिया अघि बढाएको हो ।
मन्त्रालयले कर्मचारीको उमेर हद बढाउन निजामति सेवा ऐनको संशोधन मस्यौदा तयार पारेको छ । मस्यौदामाथि परामर्श जारी रहेको मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले जानकारी oakley outlet दिए । उनका अनुसार स्वास्थ्य सेवा र संसदका कर्मचारीको उमेर हद ६० वर्ष रहेकाले सबैलाई समान गर्न निजामती कर्मचारीको oakley outlet उमेर हद पनि दुई वर्ष बढाउन लागिएको हो । —नागरिक wholesale china jerseys दैनिकबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *