‘आईएमई हात हुँदैन खाली’मा बिजेता शेर्पा र श्रेष्ठ

काठमाडौं/ ‘आईएमई हात हुँदैन खाली’ योजनाको तेश्रो र चौथो हप्ताका बिजेता आङ्ग Watch नर्बु शेर्पा र सरोज श्रेष्ठ घोषणा भएका छन् । आईएमई लिमिटेडले दशैं तथा तिहारका अवसरमा अघि Cheap Jerseys सारेको प्रवद्र्धनात्मक योजनाको तेश्रो हप्ताको बिजेता मलेसियाबाट पैसा पठाउने आङ्ग नर्बु शेर्पा र डेनमार्कबाट oakley sunglasses पैसा पठाउने सरोज श्रेष्ठ चौथो हप्ताका बिजेता बन्न सफल भएका हुन् ।
शेर्पाले मलेसियाबाट नेपाली रुपैयाँ २०, ६०९ र श्रेष्ठले २,२६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त cheap oakleys sunglasses गर्ने छन् । आईएमईले असोज १ गतेदेखि असोज ३० गतेसम्म ‘आईएमई हात हुँदैन खाली’ योजना संचालन गरेको थियो । नेपालमा एक सय ४७ आईएमई सेन्टरसहित ५२ सयभन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक cheap oakleys sunglasses तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका cheap oakleys सेवाग्राहीलाई यसमा समावेश गरिएको थियो । आईएमईले उपभोक्तालाई टिसर्ट तथा दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही दुई वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराएको थियो ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *