आजदेखि बिरगन्जमा पनि साझा यातायात चल्ने

काठमाडौं/ साझा यातायातले बिरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ । दसैँमा काठमाडौं उपत्यकाबाहिर जाने यात्रुको चापलाई मध्यनजर गर्दै आजदेखि बिरगन्जमा पनि सेवा बिस्तार गरेको हो ।
गत असोज १६ गतेदेखि गोरखा र बाग्लुङमा आफ्नो सेवा बिस्तार गरेको साझा यातायातले केही für दिनमा नै भैरहवा हुँदै लुम्बिनीका लागि सेवा बिस्तार हुने बताएको छ । लामो समयपछि गत आइतबारदेखि दैनिकरुपमा बागलुङका लागि दुई र काठमाडौं—गोरखाका लागि दुईवटा बस काठमाडौं उपत्यकाबाट बाहिरिने गरेका छन् । साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेका अनुसार दश वर्षपछि पहिलोपटक गत असोज cheap china jerseys १६ गतेदेखि साझाले आफ्नो सेवा उपत्यकाबाहिर विस्तार गरेको हो ।
विभिन्न आन्तरिक कारणले गर्दा वि.सं. cheap oakleys २०६२÷६३ बाट पूर्णरूपमा लामो रुटमा साझाका बस संचालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट Wholesale Jerseys ल्याइएका ३० oakley outlet बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र संचालन हुने प्रमुख पाण्डेले जानकारी दिए । काठमाडौं उपत्यकामा भने २०७० बैशाखदेखि १६ वटा बस संचालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर संचालन गर्न लागेका बस कुनै नयाँ नभई हाल उपत्यकामा संचालन भइरहेको बस नै हो । साझा बसमा एक पटकमा ५५ जना cheap jordans बसेर र केहीले उभिएर पनि यात्रा गर्न सक्नेछन् । सेवा बिस्तार गरेको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलंकीबाट टिकट काट्न सक्नेछन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *