आज छठ पर्वको मुख्य दिन

काठमाडौं/ कात्तिक cheap ray bans शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व wholesale china jerseys शुक्रबारदेखि सुरु भई आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ cheap oakleys sunglasses पर्वको मुख्य दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
छठ पर्वमा ब्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई ब्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता ray ban sunglasses छ । आर्थिक अभाव भएका मानिस भीक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् । ब्रत कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर(खरना) षष्ठी मातालाई चढाई अलिकति ब्रतालुले प्रसादस्वरूप 오늘 खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । मधेस तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व अन्य क्षेत्रमा समेत मनाउन थालिएको छ । उदाउँदो सूर्य र अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व पूरा हुन्छ । छठ पर्वका लागि राजधानीको Cheap Football Jerseys गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ । आइतबार बेलुकी गुह्येश्वरी र कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि छठ पूजा गर्ने कार्यक्रम छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *