आज संविधान दिवस, राष्ट्रिय पर्वका रुपमा मनाईदै

काठमाडौं / संविधानसभा भवनबाट संविधान जारी भएको आज एक वर्ष पुगेको छ । राष्ट्रपति रामवरण यादवले आकाशे नीलो रंगको गाता भएको संविधानलाई पटक–पटक ढोगेर राष्ट्रवासीलाई एक वर्ष अघि आजकै दिन (२०७३ असोज ३) गते हस्तान्तरण गरेका थिए । संविधान जारी भएपछि काठमाडौं लगायत देशैभर उत्सवको वातावरणमा झुमिरहेका बेला मधेसमा भने विरोधका स्वर उचालिएकै थिए । संविधान जारी भएको एक वर्ष वितिसक्दा पनि जारी हुँदाको जुन उत्साह दलहरुले देखाएका cheap oakley sunglasses थिए तर त्यो अहिले नेपाली जनता देखिएको छैन । किनभने संविधानको कार्यन्वयनमा अझैपनि निकै दलहरु अझिनै रहेका छन् । मधेसकेन्द्रित दलको आग्रहबमोजिम संविधान संशोधनको काम अझै हुन सकेको cheap nfl jerseys छैन । संविधान जारी भएपछिको För असन्तुष्टि सम्बोधन गर्ने नाममा मुलुकले दुःख पाएको छ ।
स्थानीय तहको संख्या निर्क्योल गर्ने काममा दलहरूबीच सहमति भई काम भइरहेको छ। तर, स्थानीय तहको आकार र सीमा टुंगो लगाएर निर्वाचनको तहसम्म पुग्न अझै समय लाग्नेछ। यसका निम्ति कानुन बनाउने कामसमेत भएको छैन । संविधान कार्यान्वयन क्रममा सात wholesale nfl jerseys प्रदेशमा उच्च अदालत गठनको चरणसम्म मुलुक आइपुगेको छ । निर्वाचन आयोगले कुनै पनि तहको निर्वाचनका लागि कम्तीमा चार महिनाको fake oakleys समयावधि माग गरेको छ । यस हिसाबले आगामी २०७४ माघ ७ सम्ममा संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नसक्ने कुनै पनि आधार देखिदैन ।
जे होस् पहिलो संविधान दिवस संविधान दिवस मुलुकभर सोमबार राष्ट्रिय पर्वका रुपमा हर्षोल्लासका साथ मनाइँदैछ । सो क्रममा विभिन्न राजनीतिक दलले आ–आफ्नो तवरले दिवस मनाउने कार्यक्रमसमेत घोषणा गरिसकेका छन् । जे जसरी संविधान cheap football jerseys दिवस मनाइएतापनि अब आउने दिनहरुमा दलहरुले नेपाली जनतालाई अझै निराशाको जङ्गोलमा नपारुन यहि नै हो आम नेपाली जनताको चाहाँना ।।।।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *