आप्रवासीहरुलाई देश निकाला गरेरै छोड्ने ट्रम्पको प्रतिबद्धता

एजेन्सी / अमेरिकी नवनिवार्चित राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले अमेरीकामा बसोबास गर्दै आएका cheap jerseys करिव ३० लाख गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका छन् । cheap nfl jerseys उनको भनाई अनुसार पहिलो चरणमा अपराधिक रेकर्ड भएका आप्रवासीहरुलाई देश निकाला गरिने जनाएका छन् । उनले आफू निर्वाचित भएपछिको सीबीएस टेलिभिजनलाई दिएका पहिलो अन्तरवार्तामा नै यस्तो प्रस्टाएका हुन् ।

अमेरिकामा करिब १ करोड १० लाख प्रवासी रहेको अनुमान छ । तिमध्ये मेक्सिकोबाट आएकाहरुको संख्या धेरै रहेको छ ।  ट्रम्पले चुनावको बेला मेक्सिकोसँग जोडिएको सीमा क्षेत्रमा पर्खाल लगाउने घोषणा पनि गरेका थिए । र jordan sale उनी आफ्नो चुनावी घोषणामा अडिग сентябрь रहेको पनि वताएका छन् ।  उनले आउँदो जनवरी २० तारिक देखि आफ्नो कार्यभार सम्हाल्दैछन् । भने ट्रम्पले चुनावी अभियानको क्रममा राष्ट्रपति बराक ओबामाको कार्यकालमा Cheap Jerseys ल्याइएको आप्रवासीहरुलाई माफी दिने कानुन ray ban sunglasses खारेज गर्ने घोषणा समेत गरेका छन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *