उच्च अदालतको मुख्य न्यायाधीश तोक्न सिफारिस

काठमाडौं/  न्याय परिषद्ले उच्च अदालत जनकपुरका न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यात र उच्च अदालत दीपायलका न्यायाधीश प्रकाशकुमार ढुङ्गानालाई सोही अदालतको मुख्य न्यायाधीशमा नियुक्ति गरी पदस्थापन गर्न प्रधानन्यायाधीश cheap authentic jerseys समक्ष सिफारिस oakley outlet गरेको छ ।
परिषद्को बिहीबारको बैठकले सो दुई उच्च अदालतको मुख्य cheap ray bans न्यायाधीशमा नियुक्त गरी पदस्थापन गर्न प्रधानन्यायाधीशलाई सिफारिस गरेको cheap oakleys न्याय परिषद्का सचिव कृष्ण गिरीले जानकारी दिए ।
बैठकले राजस्व न्यायाधीकरण काठमाडौँको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश डिल्लीराज आचार्य, राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्षमा उच्च अदालत विराटनगरका न्यायाधीश कुमार पोखरेल, राजस्व न्यायाधीकरणमा पोखरामा उच्च अदालत पोखराका ray bans sale न्यायाधीश सत्यराज गुरुङ र राजस्व न्यायाधीकरण नेपालगन्जमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश वीरबहादुर डागीलाई तोक्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ ।
त्यस्तै, हाल विशेष अदालतका अध्यक्ष तथा सदस्यलाई विभिन्न उच्च अदालतमा पदाधिकार राखी हाल सोही विशेष अदालतमा अध्यक्ष तथा सदस्यमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ you’re
त्यसैगरी, वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश हेमन्तकुमार रावललाई तोक्न सरकार समक्ष सिफारिस गरेको जनाएको छ ।
सैनिक विशेष अदलतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश नीता गौतम दीक्षितलाई तोक्न सरकार समक्ष सिफारिस गरेको सचिव गिरीले जानकारी दिए । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *