उत्कृष्ट करदातामा सिप्रदीका सिद्धार्थ शमशेर सम्मानित

काठमाडौं/ पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले उत्कृष्ट करदाताहरुलाई समान गरेको छ । व्यक्तिगतरुपमा सबैभन्दा बढी आयकर तिर्ने सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर जबरा सम्मानित भएका छन् ।
सबैभन्दा बढी आयकर तिर्ने कम्पनी सूर्य नेपाल प्रालि भएको छ । सबैभन्दा बढी कर तिर्ने निर्यातकर्ता डाबर नेपाल र सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा युनिलिभर प्रालि समानित भएका छन् । त्यस्तै कृषि तथा पशुपंक्षीतर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा ओम फिड Wholesale Jerseys इन्ट्रष्ट्रिज पनि Cheap NFL Jerseys China उत्कृष्ट करदाताबाट समानित भएको hockey jerseys छ । यसैगरी सहकारीतर्फ राष्ट्रिय सहकारी बैंक, लघुवित्त तर्फ छिमेक लघुवित्त विकास बैंक Cheap र बैंकतर्फ नबिल बैंक पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । यसैगरी बीमातर्फ लाइफ इन्सुरेन्स कर्पोरेशन, रेमिटेन्स तर्फ आइएमइ र पर्यटन custom jerseys तर्फ तारागाउँ होटल लिमिडेट समानित भएका छन् । सेवातर्फ सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकम सम्मानित भएको छ । व्यापारतर्फ सिप्रदी ट्रेडिङ पनि उत्कृष्ट करदाताबाट समानित भएको छ । त्यस्तै पाँच करोडसम्मका साना करदातामा सांग्रिला इनर्जी लिमिटेड र पाँच करोडदेखि ४० करोडसम्म मझौला करदाताको रुपमा शिवेक हस्पिटल समानित भएका छन् । आज आन्तरिक राजस्व विभागले राजधानीमा गरेको एक कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले सबै उत्कृष्ट करदाताहरुलाई समान गरेका हुन् ray ban sunglasses

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *