उद्योगमा आगलागी, बीस करोड बराबरको नोक्सानी

इटहरी/ सुनसरी जिल्लाको दुहबी भलुवा नगरपालिका–४ स्थित कालोडल्लप उत्पादन उद्योगमा हिजो साँझ cheap nfl jerseys आगलागी हुँदा २० करोड रुपैयाँ बराबरको धनमाल नोक्सान भएको उद्योग संचालक मनिष अग्रवालले बताएका छन् । खाना पकाउने एलपी ग्यास wholesale jerseys चुहावट भई उद्योगमा आगलागी भएको थियो ray ban outlet
आगो फैलनासाथ उद्योगमा भएका ग्यास Cheap nfl jerseys सिलिन्डर पड्किन थालेपछि ray ban sunglasses उद्योगभित्र आगो फैलिएको थियो । आगो फैलिएपछि त्यहाँ कार्यरत मजदुरमा भागदौड मच्चिँदा तीन कामदार घाइते भएका थिए । उद्योगमा करिब दुई हजार मजदुर कार्यरत थिए । घाइते मजदुर अमृत 13:53:06 श्रेष्ठ, दिलीप चौधरी र राजु यादवलाई राति नै उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव पोख्रेलले जानकारी दिए । आगलागीका कारण उद्योगको कच्चा पदार्थ उपकरणसमेत जलेर पूरै नोक्सानी भएको संचालक अग्रवालले बताए । इटहरी, धरान, विराटनगर, दमक र राजविराजबाट आएका बारुणयन्त्रले राति २ बजे मात्र आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *