एएफसी कपमा थ्रिस्टारको सहभागिता समाप्त

काठमाडौं/ अखिल नेपाल फुटबल संघ (एन्फा) को चरम लापरवाहीका कारण एएफसी कपमा थ्रिस्टार क्लबको सहभागिता समाप्त भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले थ्रिस्टारलाई सहभागिता गराउने विषयमा एसियाली फुटबल महासघ (एएफसी) का अध्यक्षसँग वार्ता गरेपनि सफल हुन सकेन् ।
एन्फा सिइओ तथा प्रवक्ता इन्द्रमान तुलाधरले थ्रिस्टारलाई एएफसी कपमा Среднефонтанской समावेश गराउने विषय समाप्त भइसकेको पुष्टी गरे । उनले भने–‘हाम्रो अध्यक्षको प्रस्तावमा एएफसीका पदाधिकारीले नमिल्ने उत्तर दिइसक्नु भएको छ ।’ नेपाली क्लब oakleys outlet फुटबलका लागि ठूलो प्रतियोगिता मानिने एएफसी कपमा cheap nba jerseys सहभागी हुने नेपाली क्लबको ‘इन्ट्री’ को विषयमा एएफसीले बारम्बार ताकेता गरेपनि एन्फाले कुनै प्रतिक्रिया नजनाएपछि गत बुधबार नेपाललाई हटाएर खेल तालिका सार्वजनिक गरेको थियो । खेल तालिका बनिसकेको अवस्थामा टिमलाई ‘इन्ट्री’ cheap jerseys दिन नमिल्ने भन्दै एएफसीका पदाधिकारी पन्छिएका cheap oakley sunglasses थिए। थ्रिस्टारको सहभागिताका लागि एन्फामा चारपल्ट पत्र आएको थियो । तर, एन्फा पदाधिकारीको चरम लापरवाहीको कारण एएफसीले पठाएको चिठीको विषयमा कुनै cheap jerseys पहल हुन सकेन्। जसका कारण थ्रिस्टारले प्रतियोगिता नै गुमाउनु पर्यो । शुक्रबार एन्फाको कार्यसमितिको नियमित बैठकमा यही विषयलाई लिएर महासचिव धीरेन्द्र प्रधानको राजीनामा माग गरिएको थियो । बैठकमा प्रधानले आफूबाट गम्भीर त्रुटी भएको स्विकार गरेका थिए । —सेतोपाटीबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *