एक व्यक्तिले आफ्‍नी पत्‍नीलाई ह्‍वाट्स एपमै छोडपत्र दिए

<img class="alignnone size-full wp-image-2836" src="http://universalnews7.com/wp-content/uploads/2017/03/whatsapp_Unews7.jpg" alt="" width="660" HomeDecorMade height=”439″ srcset=”http://universalnews7.com/wp-content/uploads/2017/03/whatsapp_Unews7.jpg 660w, http://universalnews7.com/wp-content/uploads/2017/03/whatsapp_Unews7-300×200.jpg 300w” sizes=”(max-width: 660px) 100vw, 660px” />

एजेन्सी: अमेरिकामा बस्दै आएका एक व्यक्तिले हैदराबादमा रहेकी आफ्‍नी पत्‍नीलाई ह्‍वाट्स एपमै cheap nba jerseys छोडपत्र दिएका छन्। उनले सम्बन्धविच्छेद गरेपछि पत्नीले प्रहरी चौकीमा पतिविरुद्ध उजुरी दिएकी छिन्।

भारतीय सञ्‍चारमाध्यमका अनुसार हैदराबादको मोगुलपुरा थाना क्षेत्र २० वर्षीया महिलाले पतिविरुद्ध उजुरी दिएकी हुन्। एउटा मेडिकल एजेन्सीमा काम गर्दै आएका उस्मान कुरैशीले आफ्‍नी श्रीमती महरीन नूरसँग सन् २०१५ मा विवाह गरेका थिए। विवाहको केही दिनपछि कुरैशी अमेरिका गए र उतै बस्‍न थाले।

प्रहरीका अनुसार नूरलाई उस्मानले गत हप्ता ह्‍वाट्स एपमा एउटा म्यासेज गरेका थिए जसमा लेखिएको थियो, ‘तलाक, तलाक, तलाक !’ शौहरले आफ्नो ह्‍वाट्स एपमा सम्बन्धबिच्छेद cheap jerseys भएको Fake Oakleys जस्तो फोटो हालेपछि नुरलाई jordan sale उसको सासुसुराले घरबाट निकालि दिए।

घरबाट निकालिएकी नुर पति oakleys outlet र सासुरससुरा विरुद्ध २७ फेब्रुअरीमा प्रहरीमा उजुरी दर्ता गराएर कार्बाहीका लागि कानूनी परामर्श लिइरहेकी छिन्।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *