एमाले संसदीय दलको बैठक बस्दै, संविधान संशोधन कुनै हालतमा अगाडि बढ्न नदिने

काठमाडौं / सरकारले रातारात दर्ता गराएको संविधान संशोधन विरुद्ध कस्तो रणनीति बनाएर जाने बारेमा छलफल तथा निष्कर्ष निकाल्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संशोधन प्रस्ताव पारित गरेर संसदमा cheap nhl jerseys दर्ता fake ray bans गराएसँगै एमाले भातृ संगठनहरु सडकमा cheap china jerseys उत्रिइसकेका छन् ।
संसोधन प्रस्तावलाई कुनै पनि हालतमा अगाडि बढ्न नदिने एमालेको निर्णयलाई नै कुन रुप तथा कसरी अगाडि बढ्ने विषयमा छलफल केन्द्रीत रहने सचिव योगश भट्टराईले जनाएका छन् । उनका अनुसार राष्ट्रघाति तथा देश विखण्डन गर्ने संशोधन प्रस्तावविरुद्ध Besucher कसरी अगाडि बढ्ने, भातृ संगठनलाई कसरी परिचालन cheap oakley sunglasses गर्ने भन्ने Cheap NFL Jerseys विषयमा निर्णय गरिने बताएका छन् । पाँच नम्बर प्रदेशमा विशेषगरी सबै दल विरोध उत्रेका छन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *