ऐन विपरीत शुल्क लिएका विद्यालयलाई कारबाहीको माग, आलटाल गरे आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौँ – नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालय धोबीधारामा आज बसेको संयुक्त विद्यार्थी सङ्गठनको बैठकले ऐन विपरीत शुल्क लिएका विद्यालयलाई चाँडो कारबाही गर्न Cheap NFL Jerseys माग गरेको छ । अनुगमनका क्रममा धेरै शुल्क लिएको पाइएकोले कारबाही गर्न माग गरेको हो । उक्त बैठकमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (पाँचौं)लगायत ११ विद्यार्थी सङ्गठनका नेताहरुको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा भएका कमी कमजोरी सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन गर्ने र पर्सि शिक्षामन्त्रीलाई भेटेर तीन दिनभित्र कारबाही गर्न आग्रह गर्ने कार्यक्रम रहेको नेविसङ्घका प्रवक्ता युपी लामिछानेले बताएका छन् । अनुगमनका क्रममा धेरै विद्यालयले शिक्षा ऐनभन्दा बढी रकम लिएको भेटिएकोले कारबाहीको लागि शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउन Cheap NFL Jerseys लागिएको उनले बताए ।

शिक्षा मन्त्रालयले cheap oakleys outlet एक हप्तामा कारबाही about गर्ने सहमति भए पनि कारबाही गर्न आलटाल गरेपछि cheap nfl jerseys विद्यार्थीले शिक्षामन्त्रीलाई अन्तिम चेतावनी दिन लागेका हुन् । फेरी पनि कारबाही गर्न मन्त्रालयले आलटाल गरेमा फेरि शसत्त आन्दोलनमा जाने तयारी cheap oakley sunglasses गरिएको विद्यार्थी नेताहरुले बताएका छन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *