ओरिन्टल होटलको नाफा साढे दुई करोडबढी

काठमाडौं/ ओरिन्टल होटल लिमिटेडले पहिलो त्रैमासमा खुद मुनाफा साढे दुई करोडबढी fake oakleys कमाएको छ । गत वर्षको सोहि अवधिमा ३९ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले अहिले Cheap Jerseys दुई करोड ६७ लाख रुपैयाँ कमाएको छ ।
७९ करोड रुपैयाँ चुक्ता पूँजी भएको NBA Jerseys Cheap कम्पनीले जगेडाकोषमा पाँच करोड ४३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ५७ दशमलव ०५ प्रतिशतले बढेर २१ करोड ४७ लाख रुपैयाँ पुगेको छ भने खर्च ३३ दशमलव २७ प्रतिशतले बढेर १४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी तीन दशमलव ३८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात cheap oakleys outlet एकसय ६५ दशमलव ३९ गुणा, प्रतिशेयर नेटवर्थ एकसय छ दशमलव wholesale china jerseys ८६ र प्रतिशेयर बजार मुल्य पाँच सय ५९ रुपैयाँ, शेयर पूँजीकोष आम्दानी तीन दशमलव १६ प्रतिशत, प्रतिशेयर कुल स्थिर सम्पत्ति दुई महानिरिक्षकद्वारा सय ५७ दशमलव ८३ रुपैयाँ रहेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *