‘कबाली’ले पहिलो दिनमै कमायो १०० करोड, रजनीकान्तले तोडे ३ खानको रेकर्ड

एजेन्सी / बलिउडको वक्सअफिसमा ३ खानहरू शाहरूख खान, आमिर खान cheap jordans तथा सलमान खानहरूको दर्हो उपस्थिति हुने गर्दछ । तर यी तीन खाहरूको उपस्थितिलाई दक्षिण भारतिय तमिल Soluciona सिनेमाका सुपरस्टार रजनीकान्तले तोडिदिएका छन्। शुक्रबार रिलिज भएको उनको फिल्म कबाली ले उनीहरु ३ खानलाई धेरै पछाडि पारिदिएका छन् । रजनीले तीनै खानका फिल्मका हालसम्मका ‘ओपनिङ् रेकर्डलाई तोडेका छन्। ‘कबाली’ ले भारतको घरेलु बजारबाट मात्रै २५० करोड भारू कमाएको छ ।
‘कबाली’को NBA Jerseys Cheap यो रेकर्डतोड कमाइले शाहरूख खानको सन् २०१४ मा रिलिज भएको Cheap Oakleys ‘ह्यापी न्यू इयर’को ४४.९७ करोडको किर्तिमानी कमाइलाई ठूलै फराकले पछाडी पारिदिएको छ। त्यस्तै ४०.०३ करोड कमाइका साथ सलमान Wholesale Jerseys खानको ‘प्रेम रतन धन पायो’ सूचिको तेस्रो स्थानमा रहेको छ।
‘कबाली’ तमिलसहित डब संस्करणमा हिन्दी तथा तेलेगु भाषामा समेत रिलिज भएको थियो। फिल्म संसारभर करिब ८००० देखी १०००० पर्दामा एकसाथ रिलिज भएको थियो। फिल्म अमेरिकामा ४८०, मलेसियामा ४९० तथा गल्फ देशहरूका किब ५०० Cheap Jerseys from china पर्दामा रिलिज गरिएको थियो।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *