करिश्माले शोमा गीत गाइन्

करिश्माले शोमा गीत गाइन्

<img class="alignnone size-full wp-image-2600" src="http://universalnews7.com/wp-content/uploads/2016/12/karisma-song.jpg" alt="" width="409" height="325" srcset="http://universalnews7.com/wp-content/uploads/2016/12/karisma-song.jpg 409w, http://universalnews7.com/wp-content/uploads/2016/12/karisma-song-300×238.jpg 300w" sizes="(max-width: 409px) 100vw, 409px" cheap ray bans />

नेपाली चलचित्रमा अभिनय गर्ने क्रम घटे पनि सदावहार नायिका करिश्मा मानन्धरको व्यस्तता राम्रै छ । करिश्माले राजनैतिक कार्यक्रमदेखि फेसन शोसम्ममा सक्रिय #homesteading सहभागिता जनाउने गरेकी छिन् । यसै क्रममा करिश्मा गत आइतबार पोखरामा cheap oakleys sunglasses आयोजित wholesale nfl jerseys चेरिस्मा फेसन शोमा देखिइन्् cheap jerseys
फेसन शोमा करिश्माले गीत समेत सुनाएर दर्शकको ध्यान आफूतर्फ खिचिन् Cheap Oakleys

मानन्धरले आफू अभिनीत चलचित्रका गीत गाएर दर्शकहरूलाई नचाइन् । उक्त फेसन शोमा प्रियंका महर्जन, प्रगति श्रेष्ठ, जेनीसेमी, ममता खड्काका साथमा पोखराका मोडलहरू र्‍याम्पमा उत्रिएका थिए । चेरिस्मा इम्पोरियमकी सञ्चालिका सीता बरालको डिजाइन प्रस्तुत गरिएको उक्त फेसन शोलाई जयन सुब्बाले कोरियोग्राफी गरेकी थिइन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *