काठमाडौं महानगरपालिकाले गर्ने भयो बायोग्यास उत्पादन

काठमाडौं/ काठमाडौं महानगरपालिकाले दसैँलगत्तै बायोग्यास उत्पादनको कार्य सुरु गर्ने भएको छ । काठमाडौं उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्न बायोग्यास निकाल्ने तयारीस्वरुप Square अहिले ग्यास निकाल्नका लािग जैविक फोहोर Fake Oakleys राखी परीक्षणको काम भइरहेको cheap jerseys महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
‘दसैँलगत्तै पूर्णरुपमा बायोग्यास custom jerseys निकाल्ने काम हुन्छ’– कार्कीले भने । कामपाका वातावरण व्यवस्थापन महाशाखा प्रमुख रविनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि श्रेष्ठले कामपाको वडा नं.२१, १२, १९ र २० मा संकलन गरी छुट्याइएको कुहिने र ray ban sunglasses नकुहिने फोहोरबाट दैनिक तीन सय टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने महानगरको तयारी छ । बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाले २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो । यो योजना सफल भएमा अन्य स्थानमा पनि यसलाई विस्तार गरिने कामपाले जनाएको छ । फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न Cheap mlb Jerseys लागिएको हो । दिगोरूपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ । कामपामा कुहिने र नकुहिने गरी दैनिक चार सय ५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *