कान्छो छोरा बनाई भारतीय नागरिकलाई नागरिकता दिने महिला पक्राउ

१२ जेठ, अर्घाखाँची । आफ्नो कान्छो Cheap Jerseys छोरा भनी सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई Peter नेपाली नागरिकता प्रदान गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय युवालाई कान्छो छोरा भनी कीर्ते नागरिकता प्रदान गरेको आरोपमा हंसपुर–८ निवासी ६० वर्षीया हिमकला भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताए ।

जसले नागरिकताका लागि कान्छो छोरा भनी सिफारिस गर्यो, उनैको छोरी भगाएर फरार भएपछि थाहा भयो कि उनी cheap football jerseys भारतीय नागरिक रहेछन् ।

छोरीसमेत cheap oakleys भगाएर नागरिकता लिएर फरार भएको थाहा पाएपछि गाविस सचिव कमल पोख्रेलले नै कीर्ते गरी नागरिकता लगेको भन्दै पक्राउ गरी कारबाही गर्न माग गर्दै उजुरी गरेका थिए ।

गाविस सचिवको उजुरीका आधारमा महिलालाई पक्राउ गरेको प्रहरीको भनाइ छ fake ray ban sunglasses । कीर्ते गरी नागरिकता लिएर भागेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको Cheap china Jerseys छ ।

(स्रोत :- अनलाईन खबर डटकम )

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *