किसान माइक्रोफाइनान्सको नाफा बढ्यो

काठमाडौं/ पहिलो त्रैमासमा 정부지원햇살론 किसान माइक्रोफाइनान्स वित्तिय संस्थाले खुद मुनाफा एक दशमलव wholesale jerseys ८४ प्रतिशतले वृद्धि गरी ४१ लाख ९८ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको cheap nba jerseys सोहि अवधिमा मुनाफा ४१ लाख २२ हजार रुपैयाँ थियो ।
दुई करोड रुपैयाँ चुक्ता पूँजी भएको किसान माइक्रोफाइनान्सले cheap jerseys from china जगेडा कोषमा ६४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा किसान माइक्रोफाइनान्सले ६५ दशमलव ५७ प्रतिशतले वृद्धि गरी १० करोड १८ लाख रुपैयाँ मात्र संकलन गरेको छ । जसले कर्जामा ४८ करोड ९४ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ८० दशमलव ४४ प्रतिशतले वृद्धि हो । त्यस्तै खुद ब्याज आम्दानीमा नौ दशमलव ९४ प्रतिशतले बढेर एक करोड २९ लाख रुपैयाँ पुगेको छ cheap jerseys भने संचालन मुनाफा एक दशमलव ८३ प्रतिशतले बढेर ६५ लाख रुपैयाँ आर्जन गरेको छ । माइक्रोफाइनान्सको निष्कृय कर्जामा शुन्य दशमलव ८३ प्रतिशतले घटेर cheap jordan शुन्य दशमलव ७४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति भने दुई दशमलव ३४ प्रतिशतले घटेर आठ दशमलव ४९ प्रतिशत रहेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *