कुमारी बैंकमा चारवटा वित्तीय संस्था गाभिदै

काठमाडौं/ कुमारी बैंकमा काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स गाभिने भएका छन् । उक्त चार बैंक तथा cheap oakley sunglasses वित्तीय संस्थाबीच एक्विजिशन सम्बन्धमा सोमबार सम्झौता भएको हो ।
सम्झौता पत्रमा कुमारी बैंकको तर्फबाट मर्जर कमिटिका संयोजक डा.शोभाकान्त ढकाल, काष्ठमण्डप डेभलपमेन्ट बैंकको तर्फबाट कृष्ण ज्ञवाली, महाकाली विकास बैंकको तर्फबाट सुरेन्द्र जोशी, Fuerteventura काँक्रेबिहार विकास बैंकको तर्फबाट राजकुमार गुरुङ र पश्चिमाञ्चल फाइनान्सको तर्फबाट ज्ञानेन्द्र कसजुले हस्ताक्षर गरेको छन् । यसअघि कुमारी बैंक authentic nfl jerseys एनसीसीसहित ४ विकास बैंकहरुसँग मर्जप्रक्रियाबाट बाहिरीएको थियो । त्यस्तै महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा मर्ज हुँदै थिए । आईतबार नै नेपाल राष्ट्र बैंकले महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स काष्ठमण्डप डेभलपमेन्ट बैंकमा मर्ज हुँदै Cheap Jerseys from china गरेको प्रक्रिया रोकेर कुमारी बैंकमा गाभिन स्वीकृति दिएको काष्ठमण्डप डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले बताए । उनले राष्ट्र बैंकसँग सहमति लिएर कुमारी बैंकसँग एक्जिशनमा जाने सहमति पत्रमा हस्ताक्षर भएको जनाए । मर्जप्रक्रिया सँगै कुमारी बैंकले निष्काशन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयर प्रक्रिया पनि अगाडि बढ्ने भएको छ । हाल कुमारी बैंकको सेयर पूँजी दुई अर्ब ६९ करोड रुपैयाँ छ । हकप्रद सेयर जारीपछि कुमारी बैंकको मात्र सेयर पूँजी चार अर्ब चार करोड रुपैयाँ हुनेछ ।
काष्टमाण्ड डेभलपमेन्ट बैंकको करिब एक अर्ब, पश्चिमाञ्चल फाइनान्सको ४० करोड, महाकाली विकास बैंकको २२ करोड, काक्रेविहार विकास बैंकको आठ करोड सेयर पूँजी छ । भण्डारीका अनुसार चार वित्तीय संस्था कुमारी बैंकमा गाभिएपछि बैंकको चुक्ता पूँजी करिब छ अर्ब रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको नाफा र चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने योजनासहित यो मर्ज अगाडि बढेको भण्डारी बताए । चार संस्था एक्वायरपछि कुमारी बैंकको निक्षेप ५० अर्ब र कर्जा ४२ अर्ब रुपैयाँ पुग्नेछ । आठ NBA Jerseys Cheap अर्बको पूँजी हुँदा निक्षेप ७५ अर्ब र कर्जा ६५ अर्ब पुग्ने अनुमान गरिएको भने hockey jerseys देशभरमा ८० वटा शाखा पुग्नेछन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *