कुमारी बैंकले अर्बौ नाफा कमायो

काठमाडौं/ и कुमारी बैंकको नाफा एक सय ८२ प्रतिशतले वृद्धि भएकोले बैंकले १३ अर्ब ७४ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा बैंकले जम्मा चार Cheap NFL Jerseys करोड ८६ लाख मात्र fake oakleys नाफा कमाएको थियो ।<br cheap jerseys />
बैंकले तीन महिनामा ४० अर्ब निक्षेप संकलन गरेर ३२ अर्ब कर्जा प्रवाह गरेको छ भने ६७ करोड ब्याज आम्दानी Cheap NFL Jerseys गरेर ४१ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३१ रुपैयाँ ४९ पैसा छ भने प्रति सेयर नेटवर्थ एक सय ५५ रुपैयाँ ६४ पैसा रहेको छ oakley outlet । त्यस्तै दुई अर्ब ६९ करोड चुक्ता पूँजी रहेको कुमारी बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *