गाला रातै.. अभिनेत्री नीताको, ब्लो अप

‘गाला रातै केटी’ को cheap jerseys नामबाट चिनिएकी नीता
चाँडै आउ है चलचित्रबाट नायिकाको रूपमा सिने क्षेत्रमा प्रवेश गरेकी नीता ढुंगानाले ‘छ एकान छ’, ‘मसान’, ‘नोटबुक’, ‘दबाब’लगायतका चर्चित सिनेमामा अभिनय गरेकी wholesale jerseys छिन् । चलचित्र ‘नोटबुक’को ‘गाला रातै…’ गीत हिट भएपछि नीता ‘गाला रातै केटी’ को Cheap Football Jerseys नाम चिनिन थालिन् । उनले ‘अजम्बरी नाता’ र wholesale china jerseys ‘मितिनी’ चलचित्रमा बालिकाको भूमिकामा अभिनय गरेकी Weekly थिइन् । हाल ‘रेस’ cheap jerseys from china चलचित्र र म्युजिक भिडियो सुटिङमा व्यस्त नीताको ‘लेकसाइड’, ‘निर्भय’ र ‘पञ्चायत’लगायतका चलचित्र केही महिनामा प्रदर्शनमा आउँदै छन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *