ग्रामीण कृषकहरूले व्यावसायिक रूपमा गरिएको लप्सी खेती

सन्तोष थापा
पर्वत, २३ पुस


पर्वतमा लप्सी उत्पादन वार्षिक एक सय cheap oakley sunglasses टन पुगेको छ । व्यावसायिक रूपमा गरिएको लप्सी खेतीले cheap nfl jerseys उत्पादन नदिँदै परम्परागत रूपमा भएको खेतीबाटै cheap nfl jerseys वार्षिक एक सय टनभन्दा बढी लप्सी उत्पादन हुने गरेको हो । विगत केही वर्ष अघिसम्म पाखाबारीमा झरेर कुहिएर cheap oakleys जाने लप्सीलाई ग्रामीण कृषकहरूले व्यावसायिक खेतीका रूपमा अपनाउन थालेपछि यो तथ्यांक बाहिर आएको हो । अहिले कृषकहरूले ray bans ale लप्सीलाई प्रशोधन गरी विभिन्न प्रकारका परिकार बनाउने गरेका छन् ।

पर्वतको मुडिकुवामा सामुदायिक खाद्य प्रशोधन उद्योग, दुर्लुङमा सञ्चालित झाक्रिसल्ला लप्सी उद्यम, थापाठानामा सञ्चालित सिर्जनशील लप्सी उद्यमी समूह, तिलाहारमा सञ्चालित विकासमूलक लप्सी समूहलगायतका समूहमा कृषकहरू आवद्ध भएर लप्सीका परिकारहरू बनाउन थालेका छन् ।

कृषकहरू व्यावसायिक बन्न थालेपछि गत आर्थिक वर्षमा ६० टन लप्सी प्रशोधन गरिएको एक गाउँ एक उत्पादन कार्यक्रमका सदस्य सचिव टंकनाथ पौडेलले जानकारी दिए । решат जिल्लामा लप्सी खेती प्रवद्र्धनकै लागि सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमले लप्सी प्रशोधन मेसिन औजार उपकरणहरू उपलब्ध गराउँदै आएको छ भने लेबलिङ प्याकेजिङमा अनुदानका साथै बजारीकरणमा समेत सहयोग पुर्‍याउँदै आएको छ ।

चालू आर्थिक वर्षमा जिल्लाको वार्षिक कच्चा लप्सी उत्पादन १ सय ३० टन पुगेको र ८० टन लप्सी प्रशोधन गरी खाद्य परिकार तयार गर्ने उद्देश्य रहेको कार्यक्रमका सदस्यसचिव पौडेलले जानकारी दिए । पर्वतका एक नगरपालिका र ४७ गाविसमध्येका ३५ गाविसमा लप्सी खेतीको सम्भावना रहेको पाइन्छ । लप्सीको उपयोगिताबारे खासै जानकारी नपाएका कृषकहरूले लामो समयदेखि काठ–दाउराको रूपमा प्रयोग गर्दै आएका थिए । अहिले जिल्ला लप्सी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन भएपछि कृषकहरू व्यावसायिक बन्न थालेको जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।

पर्वतमा उत्पादित लप्सीलाई प्रशोधन गरेर अहिले जाम, तितौरा, अचार, क्यान्डी, अमिलो, पाउडरलगायतका खाद्य वस्तुहरू निर्माण गर्न थालिएको छ । यसरी तयार पारिएका सामग्रीहरू सदरमुकाम कुश्माबजारमा सञ्चालित घरेलु उत्पादन बिक्री केन्द्रदेखि छिमेकी बजार पोखरा र युरोप अमेरिकासम्म पुग्ने गर्छन् ।  लप्सी उत्पादक कृषक थानेश्वर भुसालले आफूले बनाएको उत्पादन अमेरिकाबाट पनि माग आउने गरेको बताए । एकपटक रोपेपछि पाँच वर्षदेखि आम्दानी दिन सुरु गरेको लप्सीले कम्तीमा सय वर्षसम्म नियमित आम्दानी दिने कृषक भुसालले जानकारी दिए ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *