चार सय गाडी अट्ने स्वचालित कार पार्किङ बन्दै

काठमाडौं/ काठमाडौंको नयाँसडकमा एकै समयमा चार सय गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै उक्त पार्किङ बन्न लागेको हो ।
उनका अनुसार सो पार्किङ कस्तो बनाउने भन्ने विषयमा तीनवटा समूहले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा उपयुक्त छनोट गरी निर्माणका प्रक्रिया सुरु गरिनेछ । सार्वजनिक निजी साझेदारीका ढाँचामा नयाँसडकको पिपलबोट नजिक रहेको महानगरपालिकाको जग्गामा उक्त पार्किङ बनाइने कामपाले जानकारी दिएको छ । यस पार्किङले नयाँसडकमा हुने ट्राफिक चापलाई व्यवस्थापन गर्न ठूलो cheap jerseys सहयोग पुग्ने विश्वास कामपाले लिएको छ । पाँच तला रहने सो पार्किङ बनाउन करिब एक अर्ब लगानी लाग्ने महानगरपालिकाको अनुमान छ । साथै wholesale china jerseys उक्त भवनमा oakley outlet दुईतलाको भूमिगत पार्किङसमेत हुनेछ । कानुनअनुसार निजी कम्पनीलाई पार्किङ भवन संचालन गर्न बढीमा ३० वर्षको अवधि तोकिनेछ 점점 । सो अवधि पूरा गरेपछि उक्त भवन महानगरपालिकाको स्वामित्वमा जानेछ । महानगरपालिकाका अनुसार पार्किङमा माथिल्लो तलामा गाडी पार्क गर्न लिफ्टको प्रयोग गरिनेछ । मुख्य द्वारबाट गाडी छिराएर चालकले एउटा कार्ड लिई पार्किङ स्थल हेरी लिफ्टमा पठाउनुपर्छ । त्यसपछि आफूले पार्किङ गर्न चाहेको अथवा खाली ठाउँ cheap nfl jerseys हेरी नम्बर थिचेपछि लिफ्टबाट नै तल माथि oakleys outlet गर्न सकिन्छ । पार्किङ क्षेत्र सानो भएको तथा गाडी तथा मोटरसाइकल सिधै घुमाउन नमिल्ने भएकाले पार्किङमा सवारीका लागि लिफ्टको व्यवस्था गरिनेछ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *