चीनमा अर्को दुर्घटना

चाङ्गसा/ चीनको मध्य भागमा पर्ने हेनान प्रान्तमा अवस्थित एक कोइला खानी विस्फोटमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । स्थानीय समयाअनुसार आइतबार अपराह्न ३ बजे भएको यस विस्फोटमा परी खानीका पाँच 2017-01-24 कामदार फसेका थिए wholesale jerseys
बेलुका ८ बजेदेखिसम्म Wholesale Jerseys दुई व्यक्तिको मृत्यु भएको र cheap oakleys sunglasses एक सख्त घाइते भएको खानीका अधिकारीहरुले जानकारी दिएका थिए fake oakleys । बाँकी दुई व्यक्तिको शव खानीबाट सोमबार बिहान ८ बजे निकालेपछि यस घटनामा मारिएका व्यक्तिको संख्या चार पुगेको बताइएको छ । विस्फोटनको कारण अनुसन्धानरत रहेको Cheap Football Jerseys बताइएको छ । रासस/सिन्ह्वा

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *