चीन जोड्ने सडक निर्माणका लागि प्रधानमन्त्रीले तत्काल पहल गर्ने

काठमाडौं/ आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरपूर्वी नाका हुँदै चीन जोड्ने सडक(फाल्गुनन्द मार्ग) चाँडै निर्माणका लागि पहल गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान उक्त सडक निर्माणसम्बन्धी सरोकार राख्ने सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले उक्त सडक निर्माणपछि छोटो दूरीमै चीनको सिमानामा पुग्न सकिने भएकाले सडक निर्माणलाई oakley outlet तीब्रता दिन विशेष पहल गर्ने बताएका हुन् ।
सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका oakley outlet पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरी सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरेको थियो । ‘सडक निर्माणपछि छोटो दूरीमै चीनको सिमानासम्म पुग्न सकिन्छ, यसले जनतालाई धेरै राहत मिल्नेछ, यो सडकलाई थप компании बजेट उपलब्ध गराउने तथा छुट्टै आयोजनामा पार्न योजना आयोगसँग छलफल गर्नेछु’– प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका उपस्वकीय सचिव मनहरि cheap nfl jerseys तिमल्सिनाले जानकारी दिए । उपभोक्ता समिति अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासनमन्त्री केशव बुढाथोकी, पूर्व fake ray bans मन्त्री अग्नि खरेल, टंक आङ्बुहाङलगायतको टोलीले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको थियो । झापाको दमकदेखि इलाम, पाँचथर, ताप्लेजुङ wholesale china jerseys हुँदै चीन जोड्ने सडक(फाल्गुनन्द मार्ग) निर्माण भएमा छोटो दूरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चारवटै जिल्लाका जनतालाई धेरै सहजता र सुविधा उपलब्ध हुनेछ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *