जङ्गे पिलर भुटान र ल्याप्चे

भारतीय oakley outlet अादेश लिएर अान्दाेलनका नाममा अातङ्क मच्चाउँदै अाएका मधेशवादी दलहरुकाे राष्ट्रघाती मागलार्इ सविधान स‍साेधन गरेरै भएपनि यीनै अातङ्ककारीहरुलार्इ काखी च्यापेर सत्ता लम्म्याउँन अातुर का‌ग्रेस माअोवादी गठबन्धन सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले तरार्इका रैथाने नेपाली नागरिक र ३१ जुलार्इ १९५० भन्दा पछि भारतबाट अाएका भारतीय नागरिकहरुकाे अलग अलग पहिचान गरी नेपाली नागरिकहरुलार्इ नागरिक सुविधा र भारतीयहरुलार्इ धारा ७ काे Reciprocal basis काे सुविधा दिएर नेपाली नागरिकहरुकाे मुखकाे गाँस सुरक्षित राखिदिनु पर्नमा मधेशवादी दल मार्फत तावेदारी गर्न स‍विधान स‍साेधनकाे प्रस्ताव स‍सदमा पेस गरेर भारतकाे निम्ताे मान्न जानु भनेकाे भारतीय प्रबुद्धवर्गले खुलासा गरेकाे cheap nhl jerseys जङ्गे पिलर हटाएर भुटान जस्तै बनाउने भारतीय अभीयानमा ल्याप्चे ठाेक्नकै लागि भारत जानलागेका हाेलान भन्ने झझल्काे अाउँदैन र ? यसाे हाेर्इन र उनीस‌ग राष्ट्रियताको रक्षा गर्ने साेच नै छ भने मधेशवादीदलका माग पुरा गर्ने नाममा हाेइन सर्व प्रथम स‌विधान स‌साेधनकाे प्रस्ताव cheap ray bans पेश गर्दा भारतीय भान्जा भान्जीलार्इ नागरिकता दिने धारा खारेज गर्ने र भारतबाट भित्र्याइएका अामा बुहारीहरुलार्इ निश्चित अवधि पार गरे पछि मात्र स्थानीय तहकाे प्रतिनिधिसम्म हुन पाउने स‍वैधानिक व्यवस्था गर्नु पर्नेमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल पनि के नेपाललार्इ फिजी जस्तै cheap jerseys बनाउन लागिपरेकै हुन त ? यदि हाे भने सार्वभाैम Bactrim नेपाली नागरिकहरुले अाफ्नाे करामत देखाउने शुभ मुहुर्त अाए जस्ताे छ । जनबलकाे करामत त सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल पनि जानेकै बिषय हाे । त्याे घडी ray ban outlet अाउन धेरैबेर छैन जस्ताे पाे लाग्न थालेकाे छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *