जापानले ६ वर्षअघि दिएको हजारौं क्विन्टल चामल खाद्यको गोदाममा, नष्ट गर्ने कि बाँड्ने अन्यौंलमा

काठमाडौं/ जापानले दिएको हजार तीन सय क्विन्टल चामल विगत छ वर्षदेखि नेपाल खाद्य संस्थानका गोदाममा थन्किएको छ । जापानले खाद्यान्न सहयोगअन्तर्गत दिएको चामल मुलुकका विभिन्न ठाउँमा रहेका खाद्य संस्थानका गोदाममा थन्किएको हो ।
संस्थानको देशभरका कार्यालयमा छ हजार दुई क्विन्टल तथा थापाथलीस्थित कार्यालयमा एक हजार cheap oakleys sunglasses एकसय क्विन्टल थन्किएको छ । उक्त चामल खान हुने हो कि होइन भनेर निक्र्यौल हुन नसक्दा संस्थान अन्यौलमा छ । नेपाल खाद्य संस्थानको hockey jerseys ४२औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा संस्थानले सो जानकारी दिएको हो । कार्यक्रममा आपूर्ति ray ban sunglasses मन्त्री दीपक बोहराले उक्त चामल नेपाल ऐकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी(नाष्ट)मा परीक्षण गरी चामल खान हुने ठहरिए बिक्री गर्न र खान नहुने ठहरिए नष्ट गर्न निर्देशन दिएका छन् । उनले खाद्य संस्थानलाई बलियो बनाएमा सरकार तथा संस्थानको मात्र हित हुने नभई चामलको व्यापारीद्वारा हुने कृत्रिम मूल्य वृद्धि नियन्त्रण तथा उपभोक्तालाई ठग्ने वातावरण बन्न नसक्ने बताए ।
मन्त्री बोहराले अहिलेको युगमा खाद्य संस्थान प्रविधि तथा कम्युटर प्रणालीबाट सु–सज्जित हुनुपर्नेमा जोड दिँदै हालसम्म कम्प्युटर प्रणाली नहुनु दुःखद भएको बताए । खाद्य संस्थानलाई बलियो बनाई समय अनुसार परिवर्तन गर्न संस्थानले wholesale jerseys कार्य योजना तथा व्यापार योजना निर्माण गरी अघि बढ्न उनले आग्रह गरे । मन्त्रालयका सचिव प्रेमकुमार राईले भौतिक सम्पत्ति पर्याप्त भएको खाद्य संस्थानले जनताको सेवाका लागि समयमा नै दुर्गम क्षेत्रमा खाद्यान्न Wholesale NFL Jerseys पुर्याउनुपर्नेमा जोड दिए । महाप्रबन्धक डा.शिवहरि श्रेष्ठले सरकारको निर्देशन अनुसार दुर्गम क्षेत्रमा बङ्गलादेशबाट प्राप्तसहित संस्थानमा रहेको चामल नियमित रुपमा पठाउँदै आएको बताए । त्यस्तै नेपाल for खाद्य संस्थान कर्मचारी संघका अध्यक्ष माधव अर्याल, नेपाल खाद्य संस्थान कर्मचारी युनियनका अध्यक्ष गोविन्द पहाडीले समेत आफ्नो धारणा राखेका थिए । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *