ठेकेदारको लापरबाहिले सडक अलपत्र

पर्वत / २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हाल २ वर्ष वित्न लागिसक्दा पनि cheap nfl jerseys सकिएको छैन । पन्ध्र महिनामा काम सक्ने गरी कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले निकै सास्ती भोग्नु परिरहेको छ । नियमित सञ्चालनमा रहेको पुरानो सडक भत्काएर नयाँ काम सुरु गरे पनि समयमा स्तरोन्नतिको काम नहुँदा यात्रुलाई सास्ती भोग्नु परेको हो । निर्माण कम्पनीले सडक बिगारेपछि समयमा मर्मत नर्गदिदा सवारी cheap oakleys sunglasses चालक तथा यात्रुलाई एक किलोमिटर सडक पार गर्न एक घन्टा लाग्ने गरेको छ । फेवा आशिष नयाँबाटो जेभी निर्माण कम्पनीले जिम्मा लिएको काम अलपत्र अवस्थामा छाड्दा समस्या भएको हो ।
जिल्लाको Cheap Jerseys from china दोबिल्ला–फलेवास सडक निर्माणका लागि आर्थिक वर्ष २०७१/७२ Fake Oakleys मा जयबाबा गोरख, ओखलढुङ्गा जेभीले ठेक्का लिएर काम सुरु गरेकामा एक किलोमिटर कालोपत्र गरेको छ भने दुवै निर्माण Datenschutz कम्पनीलाई १५ महिनामा काम सम्पन्न गर्ने गरी जिम्मा दिइएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अनन्त बरालले जानकारी दिए । तीन किलोमिटर सडक झन्डै डेढ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको हो । त्यस्तै थप सात किलोमिटरका लागि करिब रु १६ करोडमा ठेक्का सम्झौता भएको बरालको भनाइ छ । जिल्लाको सबैभन्दा पहिले cheap oakleys ट्र्याक ओपन गरिएको उक्त सडक ग्रामीण सडकमध्ये पहिलोपटक कालोपत्र हुन लागेको भए पनि समयमा काम नहुँदा यात्रुलाई हुनसम्म सास्ती भएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *