डीभी परेका एसपीको जागिर विमानस्थलमा

काठमाडौं/ विदेशी डीभी र पीआर लिएका व्यक्तिले सरकारी जागिर खान नपाउने गरी सरकारले कानुन बनाए पनि अहिले अमेरिकी डीभी परेका प्रहरी cheap jerseys अधिकृत सेवामा हाजिर रहेको पाइएको cheap oakleys छ । अमेरिकी डीभी परेका प्रहरी उपरीक्षक एसपी प्रमोद खरेल अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत Support रहेका छन् ।
आगामी फागुन Cheap Jerseys ११ गते अमेरिका उड्ने गरी टिकट बुकिङ गरेका खरेलले अहिलेसम्म यसको ray bans ale जानकारी प्रहरी प्रधान कार्यालयमा गराएका छैनन् । एसपी खरेलले oakley outlet राजधानीको एउटा ट्राभल्स एजेन्सीबाट पत्नी गोमा ढकाल खरेल र छोरा आयुष खरेलको समेत टिकट काटिसकेका छन् । खरेलले अहिलेसम्म आफ्ना सहकर्मीलाई समेत डिभी परेको जानकारी नदिएको स्रोतले बताएको छ । —नेपाल समाचार पत्रबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *