तिब्बत जोड्ने सडक निर्माणको जिम्मा नेपाली सेनालाई

काठमाडौं/ गोरखाबाट तिब्बत जोड्ने सडक नेपाली सेनाले Cheap Jerseys बनाउने भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणले पृथ्वीराजमार्गको बेनीघाटबाट लार्केभोटसम्मको एक Probe सय ८० किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने जानकारी दिएका हुन् ।
सेनाको हेलिकप्टरमा आइतबार तिब्बत सीमाना सामागाउँ गाविस पुगेर oakley outlet मन्त्री खाँणले आरूघाट हुँदै सामागाउँसम्मको सडक निर्माण गर्न सेनालाई जिम्मा दिने बताए । सोही हेलिकप्टरमा सामागाउँ पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश Cheap NFL Jerseys लेखकले तिब्बत जोड्ने रणनीतिक महत्वको बेनीघाट आरुघाट लार्के सडक निर्माण गर्न नेपाली सेनालाई दिने निर्णय सडक विभागले गरिसकेको बताए । ray ban outlet सडक योजना कार्यालय गोरखाका प्रमुख इन्जिनियर प्रेमप्रकाश खत्रीका अनुसार यो सडक करिब ८० Cheap Jerseys किलोमिटर ट्रयाक खोल्ने काम भइसकेको छ । यसका लागि चालु आर्थिक वर्षमा १० करोड रकम विनियोजन गरिएको जानकारी उनले दिए । —अन्नपूर्ण पोस्टबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *