तिब्बत मानसरोवर पुग्ने उराई नाका खोल्न माग

धनगढी/ बझाङ्ग जिल्लामा पर्ने सैपाल हिमश्रृङ्खलाको उराई भञ्ज्याङ नाकालाई आवागमनका लागि अन्तराष्ट्रिय Донетчане नाका बनाउन माग cheap oakleys sunglasses गर्दै हस्ताक्षर अभियान थालिएको छ । नेपाल पर्वतारोहण संघ सैपाल हिमाल शाखा बझाङ र cheap oakleys नाटटा सुदूरपश्चिम संघ लगायतका संघसंस्थाको संयुक्त पहलमा थालिएको हस्ताक्षर अभियान शुक्रबार धनगढीमा पनि गरियो ।
अभियानको समर्थन गर्दै शुक्रबार यहां आयोजित कार्यक्रममा भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक, सांसद प्रेम oakley outlet आलेमगरलगायतले हस्ताक्षर गरे । बझाङ जिल्लाबाट थालिएको यो अभियानले सरकारलाई ज्ञापन पत्र समेत बुझाउने नेपाल पर्वतारोहण संघ सैपाल हिमाल बझाङ शाखाका अध्यक्ष कटकबहादुर कठायतले बताए । हिन्दुहरुको आस्थाको केन्द्र तिब्वतको मानसरोवर पुग्न throwback nba jerseys सबै भन्दा छोटो दुरी बझाङको उराई भञ्ज्याङ नाका हुन सक्ने भएकोले यो नाका खोल्नु जरुरी रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । दिल्लीबाट धनगढी, डोटी, बझाङ, उराई, ताक्लाकोट हुँदै मानसरोवरसम्म मार्ग खोल्न सके सुदूरपश्चिमको समृद्धि मार्ग बन्न सक्ने पर्यटन व्यवसायीहरुको wholesale jerseys भनाई छ । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *