तीन दर्जन औषधी पसल र क्लिनिकमा तालाबन्दी

विराटनगर/ संयुक्त अनुगमन टोलीले मोरङमा तीन दर्जन औषधि पसलसहित विभिन्न चिकित्सकको क्लिनिकमा तालाबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित संयुक्त अनुगमन टोलीले बिना इजाजतपत्रका औषधि पसल, चिकित्सकको क्लिनिक, पोलिक्लिनिक, डाइगोनेस्टिक सेन्टर र नर्सिङहोममा तालाबन्दी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका प्रमुख चन्द्रदेव मेहताले जानकारी गराए ।
यही मङ्सिर १ देखि ५ गतेसम्ममा विराटनगर, रंगेली, टंकीसिनुवारी, उर्लाबारीसमेत गरी ८५ वटा पसलमा अनुगमन wholesale jerseys गर्दा बिना इजाजतपत्र र नवीकरण नभएका त्यस्ता औषधि पसल र क्लिनिकमा तालाबन्दी गरिएको उनले जानकारी गराए Cheap Jerseys from china । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका अधिकृत शिवनारायण यादवको संयोजकत्वमा सञ्चालित सो टोलीमा जिल्ला प्रशासन throwback nba jerseys कार्यालयका cheap china jerseys प्रतिनिधि, औषधि Contact व्यवस्था विभाग कार्यालय, विराटनगरका प्रमुख र प्रहरीको समेत सहभागिता रहेको थियो । रासस

Wholesale Jerseys

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *