दंगाली क्रिकेट टोली मैत्रीपूर्ण खेलका लागि थाईल्याण्डमा

दाङ/ दंगाली क्रिकेट टोली मैत्रीपूर्ण क्रिकेट खेलका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेको छ । थाइल्याण्डको स्थानीय कल्बको निमन्त्रणामा रुपेश ray ban sunglasses शर्माको कप्तानीमा cheap oakleys sunglasses १३ जना खेलाडीसहित Fake Oakleys २१ जनाको टोलीले मंसिर २५ गते थाइल्याण्डको राष्ट्रिय टिमसंग ५० ओभरको खेल खेल्ने छ । त्यहाँ रहँदा तीनवटा मैत्रीपूर्ण खेल सकेपछि NBA Jerseys Cheap दंगाली क्रिकेट टोली मंसिर २९ गते wholesale nfl jerseys स्वदेश настоящие फिर्ता हुने जानकारी दिइएको छ ।
दाङ तुलसीपुरको योङ स्टार यूवा कल्बमा आवद्ध खेलाडीहरुले हालसम्म विदेशमा गएर यसरी अभ्यास खेल खेल्ने मौका पाएको थिएनन् । यसबाट दाङको क्रिकेट क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । —सेतोपाटीबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *