दलकाबीचमा सहकार्य गर : राष्ट्रपति

indexराष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख तीनका नेतालाई पार्टीहरूको बीचमा सहज वातावरण निर्माण गरी सहमतिअनुरूप जान आग्रह गर्नुभएको छ । भण्डारीले नेकपा 홍대 माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर authentic nfl jerseys देउवालाई राष्ट्रपति कार्यालय सितल निवासमा आज भेटेर दलिय सहमतिमा अगाडि बढ्न आग्रह गर्नुभएको हो । भेटका क्रममा राष्ट्रपतिले नेताहरूलाई त्यस्तै सरकार निर्माणको प्रक्रियालाई सहज wholesale jerseys वातावरण निर्माण गरी अगाडी बढाउन आग्रह गर्नुभएको छ । भेटमा माओवादी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति देउवाले सबै दललाई मिलाएर समझदारीअनुरुप जाने, राष्ट्रिय हितका मुद्दाहरू र संविधान कार्यान्वयनमा हामी दृढ रहेको बताउनु भयो । त्यसै क्रममा ray ban sunglasses प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुद्दाहरूमा cheap oakleys आफ्नो र fake oakleys एमालेको सहयोग हुने स्पष्ट पार्नुभयो ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *