दशैंका लागि आजबाट राष्ट्र बैंकले नयाँ नोट बाँड्दै

काठमाडौं/ आजबाट सर्वसाधारणलाई दशैंका लागि नेपाल राष्ट्र बैंकले आफ्ना कार्यालयहरुबाट नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र cheap oakley sunglasses बैंकले थापाथलीस्थित Buy बैंकिङ कार्यालय र मोफसलका क्षेत्रीय कार्यालयबाट नयाँ नोट वितरण सुरु गरेको हो ।
नेपाल राष्ट्र बैकबाट बैंक तथा वित्तीय संस्थाहरुले पनि सर्वसाधारणका लागि नयाँ नोट ल्याए पनि अधिकांश आफ्ना नजिकका व्यक्तिहरुलाई मात्रै वितरण गरि सर्वसाधारण ग्राहकलाई भने छैन भन्दै फकाइरहेका oakley outlet छन् । राष्ट्र बैंकले एक जनालाई पाँच, १०, २०, ५० र १०० रुपैयाँ दरका नोटहरु दुई/दुई बिटाका दरले ३७ हजार रुपैयाँसम्म उपलब्ध गराएको छ । निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुले ठूला ग्राहक र कर्मचारीका आफन्तलाई बाँडेर नयाँ नोट आम सर्वसाधारणलाई दिएका छैनन् ray ban sunglasses । उता राष्ट्र बैंकले cheap ray bans भने टोकन वितरण गरेर लाइनलाई authentic nfl jerseys व्यवस्थित पार्ने प्रयास गरेको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *