दसैंमा सेनाका परिवारका लागि निःशुल्क बस संचालन शुरु

काठमाडौं/ आजदेखि नेपाली सेनाले बडादसैँका उपलक्ष्यमा काठमाडौं उपत्यकाबाट देशका ११ स्थानसम्म जानआउन सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न निःशुल्क बस सेवा सुरु गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त बस सेवा काठमाडौंदेखि इटहरी, हेटौँडा, दोलखा, रामेछाप, चौतारा, त्रिशूली, धादिङ, Fake Oakleys बुटबल, पोखरा, धनगढी र नारायणगढसम्म संचालन भएको हो ।<br fake oakleys />
मंगलबार सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उक्त सेवा प्रतिसैनिक चार जनाले लिन पाउने व्यवस्था मिलाइएको जनाइएको छ । यसैगरी सेनाले महानवमीदेखि एकादशी (असोज २४ देखि २६ गते) सम्म तीन दिन काठमाडौं उपत्यकाभित्र गैरसैनिक सर्वसाधारणको आवागमनमा Cheap Football Jerseys सुविधा पुर्याउन छुट्टाछुट्टै मार्गमा बस संचालन गर्ने जनाएको छ । सो बस प्रत्येक दिन बिहान ६ ray ban outlet देखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि fake ray bans भद्रकालीबाट संचालन 02:27:46 हुने प्रबन्ध मिलाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *