दुर्गममा बिजुली बलेको हेर्न गाउँलेको भीड

बीरगञ्ज/ पर्साको दुर्गम गाउँ मानिने ठोरीमा बुधबारदेखि बिजुली पुगेको छ । उक्त इलाका प्रहरी कार्यालय परीसरमा जडान गरिएको ट्रान्सफर्मरमा बत्ती बल्दैछ भन्ने खबर पाएपछि स्थानीयको भीड लागेको थियो ।

ट्रान्सफर्मरमा निर्मलबस्ती रामनगरबाट करेन्ट प्रवाह गराई wholesale jerseys बिजुली बालिएको हो । ठोरी क्षेत्रभरी ६ वटा ट्रान्सफर्मर जडान गरिएको ठेकेदार भागवत दासले बताए । उनका अनुसार बाँकी पाँच वटा ट्रान्सफर्मरमा बिहीबारदेखि क्रमशः परीक्षण गरिनेछ । ट्रान्सफर्मर परीक्षण गरेपछि मंसिर भित्र उपभोक्ताको घरघरमा बिजुली पुग्ने जिल्ला विकास समिति, पर्साले जनाएको fake oakleys छ । नेपाल विद्युत् प्राधिकरणको पोखरिया सवस्टेशनले ट्रान्सफर्मर जडान गरेर बिजुली परीक्षण गरिसकेको 2016-08-25 छ । बिजुली पुगेपछि ray bans sale ठोरीमा रहेका एक हजार तीन सय ८९ घरधुरी लाभान्वित हुनेछन् । भारतीय दूतावासको आर्थिक सहयोगमा हेटौंडाको जनमुखी कन्स्ट्रक्सनले आर्थिक वर्ष २०६३÷०६४ cheap football jerseys मा विद्युतीकरण परियोजना शुरु गरेको थियो । औपचारिक रुपमा बिजुलीको उद्घाटन भने उर्जामन्त्री जनार्दन शर्माले गर्ने cheap china jerseys कार्यक्रम छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *