दुर्घटनाबाट भारतमा चार नेपाली बेपत्ता

प्यूठान/ नेपाली मजदुर सवार यात्रुबाहक बस भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन् । एकै ठाउँमा काम गरी बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा cheap jerseys पुलबाट बस नदीमा खसेको थियो ।
दुर्घटनास्थलमा पुगेका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरका अनुसार बसमा आठ नेपाली र सवारीचालक परेका रहेका छन् । दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र cheap ray bans श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र रोल्पा घोडागाउँका मधु केसी बेपत्ता भएका छन् । दुर्घटनामा परेका भिंगृ–६ प्यूठानका पदमबहादुर रोका, भिंगृ–८ का जङ्गबहादुर विक र उक्टबहादुर आले, भिंगृ–४ का सुरेश रोकालाई माछा मार्ने स्थानीयवासीले उद्धार गरेका छन् । दुर्घटनास्थलमा अहिले cheap jerseys बेपत्ताको खोजी cheap nfl jerseys जारी रहेको मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले जनाएको छ । उद्धार र बेपत्ताको Movies खोजीका लागि नगर सहसचिव रमेश नागरी, सदस्य बाबुराम केसी Cheap NFL Jerseys र शेरबहादुर विक नेतृत्वमा नेपालीहरु घटनास्थलमा पुगेका छन् ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *