दृष्टिविहीनको भूमिका निर्वाह पश्चात ऋतिकको आँखादान गर्ने निर्णय

<img class="alignnone size-full wp-image-2784" src="http://universalnews7.com/wp-content/uploads/2017/02/ritik_Unews7.jpg" alt="" width="391" height="294" srcset="http://universalnews7.com/wp-content/uploads/2017/02/ritik_Unews7.jpg 391w, http://universalnews7.com/wp-content/uploads/2017/02/ritik_Unews7-300×226.jpg 300w, http://universalnews7.com/wp-content/uploads/2017/02/ritik_Unews7-320×240.jpg cheap jerseys 320w” sizes=”(max-width: 391px) 100vw, 391px” />

केही दिनअघि मात्र रिलिज भएको फिल्म ‘काबिल’मा अभिनेता ऋतिक रोशनले दृष्टिविहीन व्यक्तिको भूमिका निर्वाह गरेका छन् । यो फिल्म गरेपछि ऋतिकले बारम्बार आफू दृष्टिविहिन व्यक्तिप्रति भावुक भएको बताउँदै आएका पनि छन् । यही कारण हुनुपर्छ, फिल्म आएपछि नै ऋतिकले fake oakleys आँखादान गर्ने निर्णय गरेका छन् । भारतीय मिडियाका अनुसार ऋतिकले यो निर्णय सार्वजनिकचाहिँ गरेका छैनन् ।

भनिएको Cheap Jerseys from china छ, ऋतिकले यो निर्णय आफ्नो ४३औँ जन्मदिनमा लिएका हुन् । त्यसो त मुम्बईको एक अस्पतालले काबिलको ट्रेलर सार्वजनिक भएपछि ऋतिकलाई नै आँखादान गर्नका लागि फोन Geiselhöring गरेको थियो । उता, ऋतिकको यो निर्णयको किन प्रशंसा गरिएको छ भने उनले यसलाई फिल्म cheap oakleys outlet ‘प्रमोसन’मा चाहिँ प्रयोग cheap oakleys sunglasses गरेनन् ।

Universal News7

Good news for all

Leave a Reply

Your email address will not be published. Required fields are marked *