नायक ओम क्षत्रीको मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौं/ मोडल तथा चलचित्रका नायक ओम क्षत्री(अर्जुन प्रसाद पौडेल)को निधन भएको छ । आईतबार राती साँढे नौ बजे मोटरसाइकल दुर्घटनामा परेर उनको निधन भएको महानगरीय प्रहरी वृत महाराजगञ्जका इन्सपेक्टर तुल्सी भट्टराईले पुष्टि गरेका छन् ।
गोंगबुबाट चक्रपथ तर्फ जाँदै गरेको for उनको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । बा ४५ प ६९१५ नम्बरको आरवान फाइब मोटरसाइकल गती धेरै भएका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको cheap jerseys थियो । उपचारकै क्रममा उनको निधन भएको हो । क्षत्रीको मोटर साइकल पछाडी बस्ने भत्तपुर बालकोटका २२ बर्षिय कृष्ण बस्नेत भने गम्भिर घाइते भएका छन् । बस्नेतको अहिले cheap jerseys from china ग्रिनसिटी Cheap Jerseys अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर भट्टराईले oakley sunglasses जानकारी दिए । कलाकार क्षत्रीले दर्जन हाराहारीमा cheap jerseys म्युजिक भिडियो तथा ‘कस्तो टेन्सन’, ‘तरंग’ र ‘कसिंगर’ गरि तिन चलचित्रमा अभिनय गरेका छन् । ‘कस्तो टेन्सन’ गत वर्ष प्रर्दशनमा आएको थियो भने अरु दुई चलचित्र प्रदर्शनमा आउन बाँकी छन् । क्षत्रीको सोमबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । — रातोपाटीबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *