निलाम्बर आचार्यको कुरा सुन्दा कुरीकुरी लाग्यो

<img class="wp-image-2092 seinen alignleft” src=”http://universalnews7.com/wp-content/uploads/2016/12/D.raj-Koirala–257×300.jpg” alt=”d-raj-koirala” width=”129″ height=”151″ srcset=”http://universalnews7.com/wp-content/uploads/2016/12/D.raj-Koirala–257×300.jpg 257w, http://universalnews7.com/wp-content/uploads/2016/12/D.raj-Koirala-.jpg 300w” sizes=”(max-width: 129px) 100vw, 129px” />भारतीयहरुलाई नागरिकता दिनै नपर्ने र दिन नहुने बेहोरा प्रष्ट लेखिएको १९५० को नेपाल–भारत मैत्री तथा शान्ति सन्धि र सँगैका पत्र समेतलाई वेवास्ता गरी भारतीय आदेश पालना गर्दै सन्धिसमेत wholesale jerseys संशोधन गरेर भारतीयहरुलाई नागरिकता दिन लाउने राष्ट्रघाती काममा नेपाल सरकारका तर्फबाट प्रबुद्धवर्गको मखुण्डो भिरेर खटिएका नेपालका जान्ने बुझ्ने नामुद व्यक्ति भनिदै आएका निलाम्बर आचार्यको भारतीयहरुलाई नेपाली नागरिक बनाउने बिषयमा आज २२ मार्ग २०७३ तदानुसार ७ cheap jordans डिसेम्बर २०१६ का दिन बिहान साढे छ बजे रेडियो नेपालबाट बोलेको कुरा सुन्दा मलाई चै कुरीकुरी लाग्यो । अरु सचेत देशभक्त नेपाली नागरिकहरुलाई कस्तो लाग्न गयो को नि ?
नेपाल fake oakleys र भारत दुवै देशका सरकारहरु समान आधारमा एक अर्का देशका नागरिकहरुलाई आ–आफ्नो भू–भागमा बसोबास तथा सम्मत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोबारमा भागलिने, डुलफिर गर्नेलगायत अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृति प्रदान गर्दछन । तर, यहाँ भारतीयहरुलाई समान आधारमा अरु विशेषाधिकार दिने भनेको भारतीयहरुलाई अगीकृत वा वैवाहिक नागरिकता दिनु भनेको हो र ? भारतमा नेपालीहरुले समानताका आधारमा के कस्ता सुविधा Cheap NFL Jerseys पाएका छन भन्ने नहेरी नबुझी भारतीयहरुलाई नागरिकता दिने भन्ने शासकहरु नेपाललाई फिजीकरण तिर लैजाने पोल्टिकल ब्रोकर नभएर नेपालकै हितचिन्तक हुन् भन्न cheap oakleys मिल्छ ?

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *