नेपालको सीमा नक्सा बनाउन कहिलेदेखि सुरु गरियो

बुद्धिनारायण श्रेष्ठको ‘नेपालको सिमाना’ नामक किताबबाट
पृथ्वीको सतहको बस्तु तथा विवरणहरुको प्रतिनिधित्व गरेर देखाउने सामग्रीलाई नक्सा भनिन्छ । एउटा नक्सामा पृथ्वीको सम्पूर्ण भाग अथवा यसको केही भाग देखाइएको हुन्छ । नक्सा बनाउने भनेको एक प्रकारको कार्टोग्राफिक कला हो र हिजोआजको जमानामा यो विज्ञान पनि हो । एउटा नक्साले यसको अभिप्राय अनुसार खास वस्तुहरु छनोट गरी cheap authentic jerseys लिएको हुन्छ र अन्य असम्बन्धित वस्तुहरुलाई बेवास्ता गरिएको हुन्छ । जस्तो, सीमा नक्साले देशहरुबीच दौडेको सीमारेखालाई अंकन गरेको हुन्छ । माननापले भ्याएमा सीमास्तम्भका विन्दुहरु नम्बरसहित देखाइएको हुन्छ र नदीनाला पहाड पर्वत जमिनको अग्लाई–होचाई, ठाउँको नाम तथा अन्य प्राकृतिक विवरणहरु अंकित गरिएका हुन्छन् । नक्सा वैज्ञानिक अनुसन्धान तथा अध्ययनको निमित्त आवश्यकीय साधन अथवा एक प्रकारको औजार पनि हो ।
नेपालको सीमा नक्सा १८७२ चैत्र १ गते (४ मार्च १८१६) मा सम्पन्न भएका cheap ray bans सुगौली सन्धिपछि लगत्तै बनाउन शुरु गरिएको पाइन्छ । सुगौली सन्धिमा नेपालले काउण्टर हस्ताक्षर गर्ने बित्तिकै सन्धिको धारा ३ को उपदफा ५ अनुसार मेची नदीभन्दा पूर्वको जमिन गोर्खाली सेनाले ४० दिनभित्र खाली नगर्ला भन्ने शंकाले अंग्रेज सरकारका तर्फबाट लेफ्टिनेन्ट जोन् पिटर बोईलुको नेतृत्वमा खटिएको सर्भे टोलीले मेची नदीको किनारमा जंगेस्तम्भसमेत स्थापना गरी सन १८१६ cheap jerseys देखि नै सीमा नक्सा तयार गर्न शुरु गरेको पाइन्छ । यो टोलीले पहिले हस्तलिखित (म्यानुस्क्रीप्ट) नक्सा तयार गर्यो र मेची शिरदेखि कोशीनदी सम्मको सीमा देखिने नक्सा छपाई गरी सन् १८१८ मा प्रकाशित गरेको पाइन्छ । एउटै सिट भएको यस cheap ray bans नक्साको स्केल १ इन्च बराबर २ माइलको छ र यसमा जंगेस्तम्भको अवस्थिति अंकन गरिएको छ । यस्तै सन् १८१६ देखि १८६० सम्ममा पाँचथर जिल्लाको फालेलुङ्ग (नेपाल–सिक्किम–भारत) देखि कन्चनपुर जिल्लाको ब्रम्हदेवमण्डी विन्दुसम्मको सर्भेक्षण गरी म्यानुस्क्रिप्ट नक्सा बनेको पाइन्छ । कन्चनपुर खण्डको महाकाली (शारदा) नदीले बाटो बदली नयाँ भङ्गालाहरु बनाएको भारतले टनकपुर बाँध बनाउने सिलसिलामा दुई देशबीच जमिन सट्टापट्टा गर्नसमेत त्यस क्षेत्रको सन् १८९०–१९०६ तथा १९३० मा नक्साहरु बनेको पाइन्छ । यसै अवधिभित्र Map of Nepaul Frontier and Terrye between River Gunduk and Bogmutty नोभेम्बर १८२१ म १’=४ माइलको स्केलमा Cheap NFL Jerseys China १ सिटमा र Map of the Frontier Districts of Nipal and North Behar River Gunduk and Cosee सन् १८४० मा १’’=४ माइलको १ सिटमा प्रकाशित भएका छन् Neueक्रमशः………………..

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *