नेपाललाई आईसीसीको पत्रः नेदरल्याण्ड टुरको तयारी थाल्न निर्देशन

अन्तराष्ट्रिय त्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली राष्ट्रिय टोलीको युरोप भ्रमणको तयारी content थालेको छ ।

नेपाल क्रिकेट संघ क्यानलाई निलक्बन गरेपछि नेपाली क्रिकेट आईसीसी आफैंले हेर्न थालेको छ । र, उसले विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत Fake Oakleys नेदरल्याण्डसँग हुने खेलको तयारी थाल्न निलम्बित क्यानकी कार्यकारी अधिकृत सीईओ भावना घिमिरेलाई निर्देशन दिएको छ ।

आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम cheap nfl jerseys एण्डरसनले क्रिकेट संघको निर्वाचित समिति, तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पठाएको पत्रमा नेदरल्याण्डसँगको खेलका लागि आफ्नो मातहतमा रहेर स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी सीईओ घिमिरेलाई दिइएको उल्लेख छ । स्रोतले भन्यो, ‘आईसीसीको पत्र प्राप्त भएको छ । नेदरल्याण्ड टुरका लागि नामिबियासँगको खेलको प्रक्रिया अपनाइएको छ ।’

आईसीसीले खेलाडी छनोटको जिम्मा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई दिएको छ । भारतका पूर्व खेलाडी राजु बैंकटपति सल्लाहकारको भूमिका रहने छन् ।

यसअघि काठमाडौंमा भएको cheap nfl jerseys नामिबियासँगको खेलमा पनि आईसीसीले यही प्रक्रिया अपनाएको थियो ।

नेदरल्याण्ड टुरका लागि आश्वयक रकम आईसीसीले नै उपलब्ध गराउनेछ । र, यो आईसीसीले नेपाल क्रिकेट संघ क्यानको रोक्का Wholesale Jerseys रकमबाट पनि हुन सक्ने पत्रमा उल्लेख गरिएको छ ।

आईसीसीले सन् २०१४ देखि नै नेपाललाई दिँदै आएको सहयोग रोकेको छ र, यो रकम ९ लाख डलर बढी छ ।

विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेपालले साउन २९ र ३१ गते नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्नेछ । यसअघि नेपालले साउन ४ गते मेरिलिबोन oakleys outlet क्रिकेट क्लब (एमसीसी)सँग लर्डसमा खेल्नेछ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *