नेपालले इतिहास रच्दै सोलिडारिटी कपको उपाधि जित्यो

काठमाडौं/ नेपालले एसियाली फुटबल महासंघ(एएफसी) ले आयोजना गरेको सोलिडारिटी कपको उपाधि throwback nba jerseys जितेर इतिहास रचेको छ । सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि उसले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता नजितेको नेपालले ६४ वर्षपछि यो उपलब्धीलाई चुमेको छ ।
मंगलबार भर्खरै सम्पन्न खेलमा नेपालले २० वर्षदेखिको आफ्नो प्रतिद्धन्द्धी मकाउलाई १–० ले पराजित गरेको छ । मलेसियाको कोचिङस्थित सरावक रंगशालामा खेल सुरु हुनुअघि ठूलो पानी परेको थियो । पानीले ओसिलो भएको मैदानमा कुनै पनि समय मकाउले पुनरागमन गर्न सकेन् । नेपालका लागि २९ मिनेटमा मिडफिल्डर सुजल श्रेष्ठले गोलको अग्रता दिलाए । जुन पछि निर्णायक गोल बन्न पुग्यो । उनलाई स्ट्राइकर भरत खवासले डिबक्सबाट क्रस fake ray bans पास दिएका थिए । Cheap mlb Jerseys सुजलले हेडिङमार्फत गोल गरेपछि नेपालले पहिलो हाफमै १–० गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा मकाउ ray bans ale झन सिथिल cheap jerseys from china बनेपछि नेपाली खेलाडीले एकहोरो विपक्षी गोल X50 पोस्टमा प्रहार गरेको थियो । फाइनलमा नेपाली खेलाडीले पोजिसनमा बसेर खेले । —सेतोपाटीबाट

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *