नेपाल बैंकले अत्याधिक प्रगति गर्यो

काठमाडौं/ पहिलो त्रैमासमा मुनाफा एक सय ६२ प्रतिशतले वृद्धि गरेको नेपाल बैंक लिमिटेडले एक अर्ब १६ करोड ६० water लाख रुपैयाँ कमाएको छ । अघिल्लो बर्षको सोहि अवधिमा बैकले जम्मा ४४ करोड ४३ लाख रुपैंया मात्र कमाएको थियो ।
बैंकको चुक्ता पूँजी छ अर्ब ४९ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ५३ करोड ४५ लाख रुपैयाँ रहेको fake oakleys छ । बैंकको खुद ब्याज आम्दानीमा ६७ दशमलव ९५ प्रतिशतले बढेर एक अर्ब १७ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफामा दुई सय ५२ दशमलव २० प्रतिशतले बढेर ४७ करोड ९० लाख रुपैयाँ पुगेको छ । जसले गर्दा खुद मुनाफामा पनि वृद्धि देखिएको हो । बैंकले निक्षेपमा cheap nfl jerseys ११ दशमलव ६८ प्रतिशतले वृद्धि गरी ८६ अर्ब २२ करोड रुपैयाँ संकलन गरी कर्जामा ६६ अर्ब तीन करोड रुपैयाँ लगानी गरेको छ । यस त्रैमासमा बैंकले जोखिम व्यवस्थापन कोषमा १७ करोड ९३ लाख रुपैयाँ छुट्याएको छ भने छ करोड Cheap Football Jerseys ९५ लाख रुपैयाँ खराब कर्जाबाट उठाएको छ । बैंकको निस्क्रिय कर्जा तीन दशमलब १० प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १२ दशमलव १२ प्रतिशत रहेको छ । बैंंकको cheap jerseys प्रतिशेयर आम्दानी ७१ दशमलव ७६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात सात दशमलव २९ गुणा, प्रतिशेयर नेटवर्थ एक सय २३ दशमलव ६१ रुपैयाँ र तरलता अनुपात २४ दशमलव २५ प्रतिशत रहेको cheap oakleys छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *