नेपाल सुनचाँदी व्यवसायीको महाधिवेशन स्थगित, गैरव्यवसायीहरु छानिएको आरोप

काठमाडौँ / करिब ५० जिल्लामा सञ्जाल रहेको नेपाल सुनचाँदी व्यवसायी महासघंको दोस्रो महाधिवेशन प्राविधिक कारण जनाउँदै स्थगित गरिएको छ । यही भदौ २४ गते हुने भनिएकोमा अब आउँदो कात्तिक २६ र २७ गते मा गर्ने गरी सारिएको छ । देशभरका सुनचाँदी व्यवसायीको हकहित fake ray bans तथा अधिकार संरक्षणका लागि क्रियाशील महासघंको अधिवेशनमा देशभरबाट 2017-02-23 करिब Wholesale Jerseys ५०० प्रतिनिधि सहभागी हुनेछन् ।
केही जिल्लामा अधिवेशन गरी प्रतिनिधि छनोट गर्ने काम बाँकी रहेकाले निर्धारित समयमा कार्यक्रम नभई स्थगन हुन पुगेको हो । केही जिल्लामा प्रतिनिधि छनोट गर्दा fake oakleys गैरव्यवसायी समेत छानिएकाले पनि विवाद बढेको छ । नयाँ Cheap Jerseys नेतृत्वसमेत छनोट गरिने भएकाले प्रतिनिधि छनोटमा धाँधलीसमेत भएको व्यवसायीहरु बताउँछन् । महाधिवेशनका oakley outlet लागि छानिएका गैरव्यवसायीको असोजसम्ममा छानबिन गरिने महासघंले जनाएको छ ।

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *