नौ वर्षीय बालकको हत्या

पर्सा/ बीरगन्जमा आज बिहान नौ वर्षीय बालकको हत्या भएको छ । पर्साको रामनगरी गाविस–८ भलुही टोल निवासी विनोद पटेलका नौ वर्षीय छोरा राजन पटेलको हत्या भएको हो ।
बीरगन्ज उपमहानगरपालिका–१६ राधेमाईस्थित काका बृजकिशोर पटेलको घरमा अध्ययनका लागि बस्दै आएका राजनको शव बीरगन्ज चिनीमिल आवास क्षेत्रभन्दा पश्चिम जाने बाटोमा बिहान प्रहरीले फेला पारेको हो cheap oakleys । मृतक बालकको आँखा, पेट र с हातमा धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर जोशीले बताए । बुधबार साँझ ६ बजेतिर आफ्ना साथीहरुसँग दसैँको मेला हेर्न घरबाट निस्केका राजन अबेर रातिसम्म घर नफर्किएपछि उनका काका बृजकिशोर पटेलले बुधबार राति नै वडा hockey jerseys प्रहरी कार्यालय श्रीपुरमा भतिज हराएको जानकारी गराएको प्रहरीले बताएको छ । प्रहरीले रातभरि खोजी गर्दा पनि फेला नपरेका राजन आज बिहान मृत अवस्थामा भेटिएको जिल्ला jordan sale प्रहरी कार्यालय पर्साले जनाएको छ । राजनको शव भेटिएको स्थानमा खेलौनासमेत फेला परेको छ । मृतक बालकको शव cheap ray bans परीक्षणका लागि बीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
यसैबीच cheap jerseys प्रहरीले राजनसँग मेला हेर्न गएका दुईजना बालकलाई नियन्त्रणमा लिई अनुसन्धानलाई अगाडि बढाएको प्रवक्ता जोशीले जानकारी दिए । घटनाबारे मृतका अभिभावक तथा अन्य साथीसँग समेत सोधपुछ भइरहेको छ । रासस

UNews7

Online News

Leave a Reply

Your email address will not be published. Required fields are marked *